धुर्मुस—सुन्तली फाउण्डेसनलाई रु आठलाख

काठमाडौं । पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक … Continue reading धुर्मुस—सुन्तली फाउण्डेसनलाई रु आठलाख